शुभप्रभात !! नमो नमः
आज २०७७ कार्तिक ०२
द्धितीय
तदनुसार अक्टोबर १८,आइतबार
आज नवमीको पुजाको दोश्रो दिन
ब्रह्मचारिणी:
नित्य पूजा प्रारम्भसँगै स्वाधिष्ठान चक्रमा ध्यान गरेर माता ब्रह्मचारिणीको साधना गर्ने गरिन्छ । यिनी संयम, तप, वैराग्य तथा विजय प्राप्तिको दाहिने हुन्।
मन्त्रः ‘ॐ ऐं ह्रीं क्लीं ब्रह्मचारिण्यै नम:।’
प्रतिक्रिया