आजको दिन;

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

शुभप्रभात !! नमो नमः

आज २०७७ कार्तिक ०१

प्रतिपदा

तदनुसार अक्टोबर १७,शनिबार

कार्तिक संक्रान्ति

घटस्थापना
(नव रात्रि सुरु )

असोज (आश्विन) १२ महिनाहरूमा एक महिना हो। यो महिनालाई भोजपुरी, अवधि र थारु भाषामा “कुवार” महिना भनिन्छ। चन्द्रमासका अनुसार यो महिना भाद्र पूर्णिमाको भोलिपल्टबाट सुरु भएको मानिन्छ भने सौर्य मास अनुसार असोजको महिना कन्या सक्रान्ति का दिन सुरु हुन्छ। शाक्य पञ्चाङ्गका अनुसार भने असोज महिना कन्या सक्रान्ति को ५ दिन पछि सुरु हुन्छ। हाम्रो देश नेपालमा सौर्यमासलाई नै प्रयोगमा ल्याइएको छ। असोजको महिना शरदऋतुको पहिलो महिना हो। अङ्ग्रेजी महिनाको आधा सेप्टेम्बर महिना र आधा अक्टोबर महिना आश्विन महिनामा पर्छ।

घटस्थापनाको हार्दिक शुभकामना