०१. सन् १९८७ मा संयुक्त राष्ट्रको सुरक्षा परिषदको सदस्यमा छनौट भएको थियो।
०२. सन् १९९८ मा आज कै दिन प्रशिद्ध पर्वतारोही काजि शेर्पाले सगरमाथाको जरो देखि माथि सम्म २० घण्टा २० मिनेट मै चढेर नया विश्व किर्तिमान कायम गर्नु भएको थियो।
०३. सन् १९९८ मा आज कै दिन मनकामना केवल कार संचालनमा आएको थियो।
प्रतिक्रिया