असोज ३० गते (शुक्रबार)
दिउँसो : प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहनेछ। देशका अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।प्रदेश १ , बाग्मती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
राती: प्रदेश १, बाग्मती , गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ।देशका अन्य भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश १ , बाग्मती प्र देश र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
हालको मौसमको अवस्था :
हाल प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको छ।
तापक्रम:-
बढीमा : ३५.५ डिग्री(नेपालगंज )
घटीमा ५ डिग्री(जुम्ला)
सूर्योदय : ५ः ४५ बजे
सुर्यास्त: ०६:०० बजे
प्रतिक्रिया