०१. सन् २००४ मा आजकै दिन तत्कालिन माओवादीले अक्टोबर २० देखि २८ सम्म ९ दिनका लागि एकोहोरो युद्धविरामको घोषणा गरेको थियो। उक्त समय दशैंको थियो।
०२. सन् २००४ मा आज कै दिन बाल श्रम संगठनले सडक बालबालिकाहरुको लागि चंगा उत्सवको आयोजना गरि ‘बालबालिका शान्तिका क्षेत्र हुन् ‘ भने संदेश प्रवाह गरेको थियो।
०३.सन् १९३१ मा आज कै दिन भारतका पहिलो वैज्ञानिक तथा राष्ट्रपति डा.एपीजे अब्दुल कलामको जन्म भएको थियो।
प्रतिक्रिया