इतिहासमा आज;

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

०१.  सन् १९९८ मा आज कै दिन तत्कालिन प्रधानमन्त्रि गिरिजा प्रसाद कोइरालाले कान्तिपुर एफ एम लाइ पुल्चौक,ललितपुरमा सेवा प्रसारण गर्न घोषणा गर्नु भएको थियो।

 

०२. सन् १९७९ मा तेस्रो लिङ्गी को अधिकार को लागि अमेरिकम पहिलो पटक झन्डै एक लाखको प्रदर्शन भएको थियो।