मलिन दसैको एउटा अनुहार (भिडियो)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दसैंको समय र यी ठाउँहरु साइकल मोटरसाइकलको कुरै छोडौं मान्छे छिर्नसमेत मुकिस्ल हुन्थ्यो पोहोर परार । यो वर्षको दसैं बजारमा भने मानिसले ओगटेको भन्दा खाली ठाउँ बढी देखिन्छ ।
लाग्छ, यो दसैंमा कसैलाई गच्छे अनुसारको मीठो खाने र राम्रो लाउने होइन, नगरी नहुने विधिविधान गरे घरमै बसेर चुपचाप दसैंलाई विदा गर्नुछ ।

आसन्न दसैंको यही नियतिलाई घामछायाँले यो भिडियोमार्फत दर्शाउन खोजेको छ ।