देशमा कलेज खुलेको दिन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सन् १९१९ मा आज कै दिन त्रि-चन्द्र कलेजको स्थापना भएको थियो। सुरुमा यसको नाम त्रिभुवन चन्द्र कलेज थियो।                                                                          यस कलेजको पहिलो प्रधानाध्यापक बट्टु कृष्ण मैत्र थिए।
यस कलेजको सम्बद्धन कलकता युनिभर्सिटी संग थियो।