इतिहासमा आज;

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

  • आज कै दिन सन २००२ मा कालिमाटी चौकमा स्थापित स्व.राजा महेन्द्रको मुर्ती तत्कालिन माओवादी द्धारा बम विस्फोट गराइ ध्वस्त गरिएको थियो ।

 

  • आज कै दिन सन २००० मा नेपाल संयुक्त राष्ट्र आर्थिक तथा समाजिक आयोगमा ३ वर्षको लागि निर्वाचित भएको थियो ।

  • सन १९६८ मा आज कै दिन भारतीय राष्ट्रपति डा.जाकिर हुसैन ४ दिनका लागि नेपाल भ्रमणमा आउनु भएको थियो ।