आजको मौसम;

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

असोज २६ गते (सोमबार)
दिउँसो : देशको पहाडी भुभागमा आशिंक देखि समान्य बदली तथा बाकी भुभागमा आशिंक बदली रहने छ ।
प्रदेश १ ,बागमती प्रदेश,गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भुभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
राती- देशको पहाडी भुभागहरुमा आशिँक बदली देखि समान्य बदली तथा बाकी भुभागमा आसिंक बदली रहने छ । प्रदेश १, र बागमती प्रदेशका पहाडी भुभागमा केही स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ ।
तापक्रम
बढीमा : ३५.३ डिग्री(भैरहवा )
घटीमा :४.२ डिग्री(जुम्ला)
सूर्योदय : ५ः ४५ बजे
सुर्यास्त: ०६:०० बजे