आजको मौसम;

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

असोज २५ गते (आइतबार)
दिउँसो : समान्यतया प्रदेश १, प्रदेश २ ,बागमती र गण्डकी प्रदेशमा आशिँक बदली रहने तथा बाकी भुभागमा मौसम समान्यतया सफा रहने छ ।
राती- देशको पहाडी भुभागहरुमा आशिँक बदली रहि बाकी भुभागको मौसम सफा रहनेछ । एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहको छ ।
तापक्रम
बढीमा : ३५.४ डिग्री(जनकपुर)
घटीमा :४.५ डिग्री(जुम्ला)
सूर्योदय : ५ः ४५ बजे
सुर्यास्त: ०६:०० बजे