आजको मौसम;

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

असोज २४ गते (शनिबार)

दिउँसो : समान्यतया बागमती प्रदेशमा आशिंक बदली हुने, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा मुख्यता सफा रहने तथा प्रदेश १ का केही स्थानहरुमा हल्का वर्षा हुने सम्भावना रहनेछ । मध्यान्तर पछि मौसममा बदलाव हुने ,चिसो बढ्ने सम्भावना रहनेछ ।
राती- क्रमश आंशिक देखि सामान्य बदली रही पहाडी क्षेत्रका एक दुइ स्थानहरूमा चिसो बढ्ने क्रम निरन्तरतामा रहने सम्भावना रहेको छ ।
तापक्रम बढीमा : ३५.४ डिग्री
घटीमा :६.२ डिग्री
सूर्योदय : ५ः ४५ बजे
सुर्यास्त: ०६:०० बजे