काठमाडौं; काठमाडौं उपत्यकामा २४ घण्टामा थप ३ हजार ४ सय ३९ जनामा कारोना भाइरस संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज आयोजना गरेका नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार आज एक हजार ६ सय ८४ जना कोरोना पुष्टि भएका छन् ।
काठमाडौंका २०८५, भक्तपुरका १३५ जना र ललितपुरका ३२० जना छन् । नेपालमा गत २४ घण्टामा थप ३ हजार ४ सय ३९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९८ हजार ६ सय १७ पुगेको छ ।
प्रतिक्रिया