एक दिन मै ४ हजार ३ सय ३९  

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । असोज २२   नेपालमा कोरोना भाइरस संक्रमितको दर अहिले सम्म कै उच्च बिन्दुमा पुगेको छ । गत २४ घण्टामा थप ४ हजार ३ सय ६४  जनामा कारोना भाइरसको संक्रमण देखिएको छ  । यसरी देेेशमा  कोरोना संंक्रमण  हुनेको कुल संख्या ९८ हजार ६ सय १७ पुगेको छ। गत २४ घण्टामा थप ३ हजार ४ सय ३९ जनामा कारोना भाइरसको संक्रमण देखिएको छ ।हाल देशभर संक्रमित हुनेको संख्या   २५  हजार ७  संख्या रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज आयोजना गरेका नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार आज २ हजार ६ सय ७५ जना  कोरोना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म कोरोना संक्रमण बाट डिस्चार्ज हुनेको संख्या ७१ हजार ३ सय ४३  पुगेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा  १८ हजार ४ सय ७३  जनाको पीसीआर परीक्षण गरिएको जानकारी मन्त्रालयका प्रवक्ता डा. जानकारी दिनुभयो । यससँगै नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५ सय ९० पुगेको छ ।