असोज २२ गते (विहिबार )
दिउँसो : समान्यतया प्रदेश १,प्रदेश २ बागमती प्रदेश सहित देशको अधिकांश भुभागमा मौसम सुखा रहनेछ भने गण्डकि प्रदेशका एक दुई स्थानमा मौसम बदली हुने सम्भावना रहनेछ । मध्यान्तर पछि मौसममा बदलाव हुने ,चिसो बढ्ने सम्भावना रहनेछ ।
राती- क्रमश आंशिक देखि सामान्य बदली रही पहाडी क्षेत्रका एक दुइ स्थानहरूमा चिसो बढ्ने क्रम निरन्तरतामा रहने सम्भावना रहेको छ ।
तापक्रम
बढीमा : ३५.४ डिग्री
घटीमा :८.३ डिग्री
सूर्योदय : ५ः ४५ बजे
सुर्यास्त: ०६:०० बजे
प्रतिक्रिया