काठमाडौं : विदेशबाट नेपाल आउने यात्रुहरुले त्रिभुवन विमानस्थलमा यस पटक भने नयाँ अनुभूति गर्ने छन् । ओर्लिनासाथ सुरुमा स्वचालित वाक थ्रुबाट सेनिटाइज हुर्दै टेकु हस्पतालका डाक्टरहरुले तापमान र पीसीआर परिक्षण गछनर् । तापमान जाचने क्रममा कुनै यात्रुहरुमा तापमान उच्च देखिए ती यात्रुलाई अरु यात्रुबाट पन्ध्र, बीस मिनेट छुटै ठाउँमा राखिन्छ ।
विमानबाट ओर्लेर वातानुकुलित मार्ग हुँदै ट्याक्सी तिर
ती यात्रुलाई पछि पूण जार्च गर्ने क्रममा तापमान उच्च देखिएमा डाक्टरले टेकु अस्पतालबाट यम्बुलेन्स मगाइ सिर्दै टेकु पठाइन्छ । देशको एकमात्र अन्तर्राष्टिय विमानस्थलमा नयाँ वाक वेको निर्माण सँगै कोभिड संक्रमित व्यक्ति देशमा भित्रिन नदिन विशेष सुरक्षा सतर्कता अपनाइएको छ ।
पी्सीआर नेगेटिभ भएका यात्रुलाई मात्र टर्मिलनमा प्रवेश दिइन्छ र उनीहरु पनि प्रवेश गर्दा स्वचालित वाक–वेबाट सेनिटाइज हुर्दै हिँढनुपर्छ ।
विमानस्थलका प्रवक्ता देवचन्द्रलाल कर्णका अनुसार नवनिर्मित वाक वेमा यात्रुले पाइला राख्ने ठाउँ (फुट स्टेप) राखिएको छ जसमा किटनाषक औषधि राखिएको छ । यात्रुहरुबीच भौतिक दुरीको लागि चिन्हहरु लगाएको छ । सिटहरुमा वैकल्पिक बस्ने व्यवस्था मिलाइएको छ । त्यसपछि पी्सीआर नेगेटिभ भएका यात्रुलाई मात्र टर्मिलनमा प्रवेश दिइन्छ र उनीहरु पनि प्रवेश गर्दा स्वचालित वाक–वेबाट सेनिटाइज हुर्दै हिँढनुपर्छ ।
त्यो बाट गुज्रिएपछि टेकु अस्पतालका डाक्टरहरुले यात्रुको शरीरको तापक्रम जाँच्छन् र पीसीआ
र परीक्षण गछनर्् ।
यसबाहेक थप सुरक्षाका लागि विमानस्थल परिसरमा जहाजबाट आउने जाने यात्रु र तिनलाई लिन पुर्याउन आउनु बाहेक अन्य आगन्तुकहरुलाई प्रवेश अनुमति नदिइने पनि प्रवक्ता कर्ण बताउनु हुन्छ । यात्रु र तिनका आफन्तले
मास्क अनिवार्य रुपमा लगाउनु पर्छ। यसरी सँचालनमा आएको त्रिभुवन अन्तराष्टिय विमानस्थलको नवनिर्मित भवनको बाटो टर्मिलन भवनभन्दा तल चक्रपथसँग जोडिएको छ ।
आन्तरिक उडान गर्ने एयरलाइन्सले जाँच गरे पश्चिात त्यही ठाउँमा मास्के मास्क र फेस शिल्ड् समेत् दिने व्यवस्था गरिएको छ । साथै विमानस्थल परिसरमा दैनिक दुई देखि तीन पटक सम्म सेनिटाइज गरिने गरेको र आवश्यक परेमा थप सेनिटाइज गर्ने बारेमा जानकारी समेत् दिनुभयो ।
प्रतिक्रिया