इतिहासमा आज

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 सन १८४० मा आज कै दिन विलियम द्धितियले नेदरल्याण्डको राजगद्दीमा आसिन हुनु भएको थियो । विलियम प्रथमका छोरा विलियम द्धितियको जन्म सन १७९२ डिसेम्बर ६ मा भएको थियो भने सन १८४९ मार्च १७ का दिन ५६ वर्षको उमेरमा मृत्यु भएको थियो ।