काठमाडौं उपत्यकामा थप १ हजार ५ सय ३१

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ः काठमाडौं उपत्यकामा २४ घण्टामा थप १ हजार ५ सय ३१ जनामा कारोना भाइरस संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज आयोजना गरेका नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार आज सय जना कोरोना पुष्टि भएका छन् । काठमाडौंका १ हजार १ सय ७८, भक्तपुरका १०३ जना र ललितपुरका २५० जना छन् ।
नेपालमा गत २४ घण्टामा थप २ हजार ४ सय ४० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८९ हजार २ सय ६३ पुगेको छ ।