‘मृगौला फेर्न कोरोना सकिएपछि आउनुस्”

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं : उमेर मात्र २३ बर्ष । दुवै मृगौंला फेल । उपचारका क्रममा कहिले कुन अस्पताल त कहिले कुन अस्पतालमा डायलासयिस गरेर १० लाख रुपैयाँ सकिसक्यो । मृगौंला प्रत्यारोपणका लागि पाउनुसम्मको हैरानी खाएर दाता प्राप्ति । जल्दोबल्दो उमेरमै मृगौलाले काम नदिएपछि प्रत्यारोपणको खर्च जुटाउन नै पहाड फोर्नु जस्तो अवस्थामा छ आयुस्मा गुरुङलाई । त्यसमाथि अस्पतालले रुखो जवाफ दिन्छ, ‘कोरोना नसकिएसम्म केही हुँदैन् ’।
सातामा दुई पटक डायलायसिस गर्न आउ जाउु गरिरहेकै बेला काठमाडौं उपत्यकामा कारोनाको संक्रमित बढेको छ । मृगौला रोगी कतै आफू पनि संक्रमित हुने हो कि भने कुले चिन्तित बनाएको छ” उहाँले बताउनुभयो ।
“म आर्थिक समस्याबाट गुज्रिरहेको छु र मेरो मिर्गौला प्रत्यारोपण पनि बन्द भएको छ, साथै मलाई पैसा व्यवस्थापन गर्नु धेरै कठिन छ भइरहेको छ” उहाँले बताउनुभयो । आयुस्मालाई बचाउन उहाँसँग अध्ययरत साथीभाइ आर्थिक संकलनमा जुटेका थिए । बज्र ईन्टरनेशनल कलेजमा सामाजिक विषयमा स्नातक गरिरहेका उनका साथीहरुले आयुस्मालाई बचाउन ‘८आयुस्मा गुरुङ बचाउ अभियान’ को थालनी गरेका थिए ।
आयुस्माको उपचारमा सघाउने उदेश्यले उक्त अभियान अन्तर्गत (२०७६ कार्तिक १८) शनिबार दिउँसो ३ बजेदेखि ७ बजेसम्म विश्व सम्पदा सूचीमा सूचीकृत बौंद्ध स्तुपा परिसरभित्र विभिन्न कार्याक्रमको आयोजना भएको थियो । उक्त कार्यक्रममा १ लाख ४५ हजार रुपैयाँ सहयोग उठेको थियो । उनीहरुले नाचगान गरेर पर्यटक र नेपालीलाई मोहित बनाउँदै उक्त रकम संकलन गरेका हुन् ।
नुवाकोट शिवपुरी गाउँपालिका वडा नम्बर–४ की आयुस्मालाई मृगौंला फेल भएको एक बर्षअघि मात्र थाहा भएको थियो । परिवारको अवस्था मध्यनजर गरेर नै आयुस्मासँगै सामाजिक विषयमा स्नातक गरिरहेका उनका साथीभाइ अर्थ संकलनम जुटेका हुन् । त्यो पनि ‘आयुस्मा गुरुङ बचाउ अभियान’ मार्फत । आयुस्मालाई बचाउन सक्ने एउटै विकल्प भनेको मृगौंला प्रत्यारोपण हो । तर त्यसका लागि उनलाई धेरैभन्दा धेरै सहयोगको खाँचो छ ।

ले काम नदिएपछि प्रत्यारोपणको खर्च जुटाउन नै पहाड फोर्नु जस्तो अवस्थामा छ आयुस्मा गुरुङलाई । त्यसमाथि अस्पतालले रुखो जवाफ दिन्छ, ‘कोरोना नसकिएसम्म केही हुँदैन् ’।

सातामा दुई पटक डायलायसिस गर्न आउ जाउु गरिरहेकै बेला काठमाडौं उपत्यकामा कारोनाको संक्रमित बढेको छ । मृगौला रोगी कतै आफू पनि संक्रमित हुने हो कि भने कुले चिन्तित बनाएको छ” गुरुङलाई।“म आर्थिक समस्याबाट गुज्रिरहेको छु र मेरो मिर्गौला प्रत्यारोपण पनि बन्द भएको छ, साथै मलाई पैसा व्यवस्थापन गर्नु धेरै कठिन छ भइरहेको छ” उहाँले बताउनुभयो । आयुस्मालाई बचाउन उहाँसँग अध्ययरत साथीभाइ आर्थिक संकलनमा जुटेका थिए । बज्र ईन्टरनेशनल कलेजमा सामाजिक विषयमा स्नातक गरिरहेका उनका साथीहरुले आयुस्मालाई बचाउन ‘८आयुस्मा गुरुङ बचाउ अभियान’ को थालनी गरेका थिए ।