काठ्माण्डौमा करिब १६ सय थपिए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमान्डौं ,असोज १८ । काठमाडौं उपत्यकामा २४ घण्टामा थप १ हजार ५ सय ९९ जनामा कारोना भाइरस संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज आयोजना गरेका नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार आज सय जना कोरोना पुष्टि भएका छन् । काठमाडौंका १ हजार ३ सय ७३, भक्तपुरका ३९ जना र ललितपुरका १८७ जना छन् ।
नेपालमा गत २४ घण्टामा थप २ हजार २ सय ५३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८६ हजार ८ सय २३ पुगेको छ ।