आजको मौसम

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

असोज १८ गते (आइतबार)

दिउँसो : समान्यता प्रदेश नं १मा मौसम सफा रहनेेे छ । प्ररदेश २ र बागमती प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली हुने छ । प्रदेश १ का केही भुभागमा चिसो बढ्ने छ ।

राती- आंशिक देखि सामान्य बदली रही पहाडी क्षेत्रका एक दुइ  स्थानहरूमा  चिसो बढ्ने सम्भावना रहेको छ ।

तापक्रम

बढीमा : ३६.४ डिग्री
घटीमा : ९ डिग्री

सूर्योदय : ५ः ४५ र सुर्यास्त ०६:०० बजे