थप २ हजार १ सय २० जनामा संक्रमण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ःनेपालमा गत २४ घण्टामा थप २ हजर १ सय २० जनामा कारोना भाइरसको संक्रमण देखिएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८४ हजार ५ सय ७० पुेगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज आयोजना गरेका नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार आज २ हजार ४४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म कोरोना संक्रमण बाट मुक्त हुनेको संख्या ६२ हजार ७ सय ४० पुगेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा १२ हजार ९ सय ७८ जनाको पीसीआर परीक्षण गरिएको जानकारी मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिनुभयो । उहाँका अनुसार हाल देशभर २१ हजार ३ सय २ जना सक्रिय संक्रिमित छन् । साथै थप ८ जनाको मृत्यु । यससँगै नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५२८ पुगेको छ ।