असोज १७ गते (शनिबार)
दिउँसो : प्रदेश नं १मा मौसम सफा रहनेेे छ । प्ररदेश २ र बागमती प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली हुने छ ।
राती- आंशिक देखि सामान्य बदली रही पहाडी क्षेत्रका एक दुइ स्थानहरूमा हल्का बर्षाको सम्भावना रहेको छ ।
तापक्रम
बढीमा : ३५.६ डिग्री
घटीमा : ११ डिग्री
सूर्योदय : ५ः ४५ र सुर्यास्त ०६:०० बजे
प्रतिक्रिया