काठमाडौं ः काठमाडौं उपत्यकामा २४ घण्टामा थप १६ सय ३८ जनामा कारोना भाइरस संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज आयोजना गरेका नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार आज १६ सय ३८ जना कोरोना पुष्टि भएका छन् । काठमाडौंका १२८०,, भक्तपुरका १९६ जना र ललितपुरका १६२ जना छन् ।
नेपालमा गत २४ घण्टामा थप २७ हजार २ सय २ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८२ हजार ४ सय ५० पुगेको छ ।
प्रतिक्रिया