आजको मौसम

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आजको मौसम

असोज १६ गते (शुक्रबार)

दिउँसो : प्रदेश नं १, प्ररदेश २ र बागमती प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रही प्रदेश नं १, बागमती प्रदेश, र प्रदेेेश  २ बर्षाको सम्भावना रहेको छ ।

राती : देशभर आंशिक देखि सामान्य बदली रही पहाडी क्षेत्रका एक दुइ  स्थानहरूमा  हल्का बर्षाको सम्भावना रहेको छ ।

तापक्रम

बढीमा : ३४ डिग्री
घटीमा : १२ डिग्री

सूर्योदय : ५ः ४५