इतिहासमा आज

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इतिहासमा आज —

सन १९६५ अक्टोबर २ अर्थात आज कै दिन राजा महेन्द्रले संयुक्त राष्ट्र संघका महासचिव उथान्तलाई भारत -पाकिस्तान बिच शान्ती कायम गराएकोमा बधाइ तथा शुभकामना सन्देश पठाउनु भएको थियो।
आज कै दिन सन १९५४ मा नेपाल र भारत सरकारले एकअर्काको देशमा अपराधी समात्ने र बुझाउने सम्झौतामा हस्ताक्षर गरेका थिए ।