आजको मौसम
असोज १६ गते (शुक्रबार)
दिउँसो : प्रदेश नं १, प्ररदेश २ र बागमती प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रही प्रदेश नं १, बागमती प्रदेश, र प्रदेेेश २ बर्षाको सम्भावना रहेको छ ।
राती : देशभर आंशिक देखि सामान्य बदली रही पहाडी क्षेत्रका एक दुइ स्थानहरूमा हल्का बर्षाको सम्भावना रहेको छ ।
तापक्रम
बढीमा : ३४ डिग्री
घटीमा : १२ डिग्री
सूर्योदय : ५ः ४५
सूर्यास्त : ५ः५५
प्रतिक्रिया