इतिहासमा आज —
आज कै दिन सन १८९१ मा स्ट्यान्डफर्ड युनिभर्सिटीले क्यालिफोर्निमा पठनपाठन सुरु गरेको थियो ।
१९१० अक्टोबर ०१ मा नै लस एन्जसमा अवस्थित टाइम्स बुइल्डिङ्ग माथी ठूलो बम प्रहार हुदाँ २१ जनाले ज्यान गुमाएका थिए ।

फन्ट परिवर्तन गर्नुहोस:
सूचना विभाग दर्ता नंः : १६६१/०७६-७७
क्यालकुलेटर
प्रतिक्रिया