शुभप्रभात !! नमो नमः
आज २०७७ आश्विन १४
अधिक आश्विन शुक्ल चतुर्दशी
तदनुसार सेप्टेम्बर ३०, बुधबार
पत्रिकाको पहिलो पाना
आजको कोरोना अप्डेट :
नेपाल
कुल परीक्षण =१० लाख ९ हजार दुई सय ५८
संक्रमित: ३ करोड ३८ लाख २९ हजार २ सय 88
निको भएका : २ करोड ५१ लाख २९ हजार ९ सय १७
मृत्यु : १० लाख 11 हजार ८ सय ८७
स्रोत: वर्डोमिटर्स
आजको मौसम
असोज १४ गते (बुधबार)
दिउँसो : प्रदेश नं १, प्रदेश नं २,बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ मा सामान्य बदली रही उक्त प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशहरुमा आंशिक बदली भइ एक दुइ स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
राती : प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ मा सामान्य बदली रही उक्त प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा तथा बाँकी प्रदेशहरुमा आंशिक बदलीको सम्भावना रहेको छ ।
तापक्रम
बढीमा : ३० डिग्री
घटीमा : १८ डिग्री
सूर्योदय : ५ः ५५
सूर्यास्त : ५ः५४
प्रतिक्रिया