शुभप्रभात !! नमो नमः
आज २०७७ आश्विन १२
अधिक आश्विन शुक्ल द्वादशी
तदनुसार सेप्टेम्बर २८, सोमबार
आजको कोरोना अप्डेट :
नेपाल
कुल परीक्षण =९ लाख ——
क्वारेन्टाइनमा —६ हजार २ सय ८१
विश्वभर कोरोना :
संक्रमित: ३ करोड ३२ लाख ९७ हजार ५ सय १
निको भएका : २ करोड ४६ लाख २१ हजार ४ सय ८२
मृत्यु : १० लाख २ हजार १ सय ३७
स्रोत: वर्डोमिटर्स
आजको मौसम
भाद्र २२ गते (सोमबार)
दिउँसो : देशभर सामान्यतया बदली रहि केहि स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै प्रदेश १, बाग्मती प्रदेश ,गण्डकी प्रदेश तथा प्रदेश नं ५ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
राती : देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै प्रदेश १ , बाग्मती प्रदेश ,गण्डकी प्रदेश तथा प्रदेश नं ५ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
तापक्रम
बढीमा : २८ डिग्री
घटीमा : १७ डिग्री
सूर्योदय : ५ः ५५
सूर्यास्त : ५ः५४
प्रतिक्रिया