शुभप्रभात !! नमो नमः
आज २०७७ आश्विन ११
अधिक आश्विन शुक्ल एकादशी
तदनुसार सेप्टेम्बर २७, आइतबार
आजको कोरोना अप्डेट :
नेपाल
कुल परीक्षण =९ लाख ७८ हजार २ सय ४
क्वारेन्टाइनमा —६ हजार ३ सय ३१
विश्वभर कोरोना :
संक्रमित: ३ करोड ३० लाख ४० हजार ६ सय ९६
निको भएका : २ करोड ४३ लाख ९४ हजार ४ सय ८२
मृत्यु : ९ लाख ९८ हजार १ सय ७१
स्रोत: वर्डोमिटर्स
आजको मौसम
असोज ११ गते (आइतबार)
दिउँसो : प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश र गण्डकी प्रदेश मा सामान्य बदली रही थोरै स्थानहरू तथा प्रदेश नं ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा आंशिक बदली रही एक दुई स्थानमा मेग गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १ का एक/ दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।
राती : प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेश मा सामान्य बदली रही थोरै स्थानहरू तथा बाँकी प्रदेशहरुमा आंशिक बदली रही एक दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।
तापक्रम
बढीमा : २८ डिग्री
घटीमा : १७ डिग्री
सूर्योदय : ५ः ५५
सूर्यास्त : ५ः५४
प्रतिक्रिया