शुभप्रभात !! नमो नमः
आज २०७७ आश्विन १०
अधिक आश्विन शुक्ल दशमी
तदनुसार सेप्टेम्बर २६, शनिबार
आजको कोरोना अप्डेट :
नेपाल
कुल परीक्षण =९ लाख ६८ हजार १ सय ८५
(७३.५ %)
क्वारेन्टाइनमा —६ हजार ४ सय ६४
विश्वभर कोरोना :
संक्रमित: ३ करोड २७ लाख ४३ हजार ३ सय ४२
निको भएका : २ करोड ४१ लाख ६३ हजार ९ सय ८२
मृत्यु : ९ लाख ९२ हजार ८ सय ८६
स्रोत: वर्डोमिटर्स
आजको मौसम
असोज १० गते (शनिबार)
दिउँसो : प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, र गण्डकी प्रदेश मा सामान्य बदली रही केही स्थानहरू तथाप्रदेश न ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा आंशिक बदली रही थेरै स्थानहरुमा मेग गर्जन चट्याङ्ग हल्का देखिवर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, र प्रदेश नं २को एक/ दुइ स्थानहरुमा भारी वर्षाको समेत संभावना रहेको छ।
राती : प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश,र गण्डकी प्रदेश मा सामान्य बदली रही केही स्थानहरू तथा प्रदेश न ५ , कर्णाली प्रदेश र सुदुर-पश्चिम प्रदेशमा आंशिक बदली रही एक दुइ स्थानमा हल्का देखि मध्यमवर्षाको सम्भावना रहेको छ । प्रदेश नं १र गण्डकी प्रदेशका का एक/ दुइ स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।
तापक्रम
बढीमा : २३ डिग्री
घटीमा २० डिग्री
सूर्योदय : ५ः ५३
सूर्यास्त : ५ः५७
प्रतिक्रिया