शुभप्रभात !! नमो नमः
आज २०७७ आश्विन ९
अधिक आश्विन शुक्ल नवमी
तदनुसार सेप्टेम्बर २५ , शुक्रबार
आजको कोरोना अप्डेट :
नेपाल
कुल परीक्षण =९ लाख ५५ हजार ९ सय २३
(७२. ७ %)
क्वारेन्टाइनमा — ६ हजार ५ सय ६५
विश्वभर कोरोना :
संक्रमित: ३ करोड २३ लाख ९४ हजार ८ सय २८
निको भएका : २ करोड ३९ लाख ४ हजार ६ सय ८७
मृत्यु : ९ लाख ८७ हजार ६६
स्रोत: वर्डोमिटर्स
आजको मौसम
दिउँसो : देशभर सामान्य देखि अधिकांश बदली रही केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, प्रदेश नं २ र बागमती प्रदेशका थोरै स्थान तथा गण्डकी प्रदेशको एक दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
राती : देशभर सामान्य देखि अधिकांश बदली रही केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, प्रदेश नं २ र बागमती प्रदेशका थोरै स्थान भारी वर्षाको समेत सम्भावना रहेको छ।
तापक्रम
बढीमा : २३ डिग्री
घटीमा २० डिग्री
सूर्योदय : ५ः ५३
सूर्यास्त : ५ः५७
प्रतिक्रिया