मनसुन ढिलो गरी फर्किदा “अति भारी वर्षा”

कोरोना अपडेट सहित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

शुभप्रभात !! नमो नमः

आज २०७७ आश्विन ८

अधिक आश्विन शुक्ल अष्टमी

तदनुसार सेप्टेम्बर २४,  बिहीबार

        अति भारी वर्षा”      https://ghamchhaya.com/?p=4864      इतिहासमा आज

सन् २००७ विश्वको पहिलो टी ट्वेन्टी क्रिकेट विश्वकप फाइनलमा भारत विजयी          


आजको कोरोना अप्डेट :     

नेपाल

कुल परीक्षण =९ लाख ४४ हजार ४ सय ७४

कुल पोजेटिभ ===६७ हजार ८ सय ४
आइसोलेशन —–१८ हजार १ सय ४२
डिस्चार्जड केस —४९ हजार ९ सय ५४ (७२. १ %)
मृत्यु — ४ सय ३६

क्वारेन्टाइनमा — ७ हजार १ सय ४

विश्वभर कोरोना :

संक्रमित:  ३ करोड २०  लाख ८३  हजार ६ सय १२

निको भएका : २ करोड ३६ लाख ६७ हजार ९ सय ३७

मृत्यु : ९ लाख ८१  हजार २ सय ४४

स्रोत:  वर्डोमिटर्स

आजको मौसम

असोज ८ गते (बिहीबार)

दिउँसो : देशभर सामान्य देखि पुर्णतया बदली रही देशका धेरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । सबै प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ  भने प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका १-२ स्थानहरुमा अति भारी वर्षाको  समेत संभावना रहेको छ।

राती : देशभर सामान्य देखि पुर्णतया बदली रही धेरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सबै प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ भने प्रदेश नं १,  प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का १-२ स्थानहरुमा धेरै भारी वर्षाको  स्थानहरुमा अति भारी वर्षाको समेत संभावना रहेको छ।

तापक्रम

बढीमा : २३ डिग्री
घटीमा २० डिग्री

सूर्योदय : ५ः ५३
सूर्यास्त  : ५ः५७