शुभप्रभात !! नमो नमः
आज २०७७ आश्विन ७
अधिक आश्विन शुक्ल सप्तमी
तदनुसार सेप्टेम्बर २३ बुधबार
आजको कोरोना अप्डेट :
नेपाल
कुल परीक्षण ===९ लाख ३४ हजार ९ सय ७७
क्वारेन्टाइनमा — ७ हजार १ सय ७१
विश्वभर कोरोना :
संक्रमित: ३ करोड १४ लाख ७० हजार ३ सय ४४
निको भएका : २ करोड ३० लाख ९३ हजार ४ सय ६८
मृत्यु : ९ लाख ६८ हजार ८ सय ६५
स्रोत: वर्डोमिटर्स
आजको मौसम
असोज ७ गते (बुधबार)
दिउँसो : देशभर सामान्य देखि पुर्णतया बदली रही देशका घेरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । सबै प्रदेशका थोरै-थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ भनेप्रदेश नं १, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का १-२ स्थानहरुमा धेरै भारी वर्षाको समेत संभावना रहेको छ ।
राती : देशभर सामान्य देखि पुर्णतया बदली रही धेरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । सबै प्रदेशका थोरै-थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ भने बाग्मती प्रदेश,गण्डकी प्रदेश,प्रदेश नं ५ र सुदुरपश्चिम प्रदेशका १-२ स्थानहरुमा धेरै भारी वर्षाको समेत संभावना रहेको छ। यो क्रम आगमि शुक्रबार सम्म रहने विभाागले जनाएको छ।
तापक्रम
बढीमा : २४ डिग्री
घटीमा २० डिग्री
सूर्योदय : ५ः ५३
सूर्यास्त : ५ः५८
प्रतिक्रिया