आजको दिन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

शुभप्रभात !! नमो नमः

आज २०७७ आश्विन ५

अधिक आश्विन शुक्ल चौथी 

तदनुसार सेप्टेम्बर २१ सोमबार 

                             


आजको कोरोना अप्डेट :     

नेपाल

कुल परीक्षण ===९ लाख २३ हजार ८ सय २३

कुल पोजेटिभ ===६५ हजार २ सय ७६
आइसोलेशन —–१७ हजार ६ सय ११
डिस्चार्जड केस —४७ हजार २ सय ३८ (७२.४ %)
मृत्यु — ४ सय २७

क्वारेन्टाइनमा — ७ हजार ४ सय ३

विश्वभर कोरोना : 

संक्रमित:  ३ करोड  १४ लाख ७०  हजार  ३ सय ४४

निको भएका : २ करोड ३०  लाख ९३  हजार ४ सय

मृत्यु : ९ लाख  ६८ हजार ८  सय ६८

स्रोत:  वर्डोमिटर्स

आजको मौसम

दिउँसो : देशभर सामान्यतया बदली रही देशका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश  नं १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको  सम्भावना रहेको छ।

राती : देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश  नं १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको  सम्भावना रहेको छ।बढीमा : ३०  डिग्री
घटीमा २० डिग्री

सूर्योदय : ५ः ५१
सूर्यास्त  : ६:०२