शुभप्रभात !! नमो नमः
आज २०७७ आश्विन ५
अधिक आश्विन शुक्ल चौथी तदनुसार सेप्टेम्बर २१ सोमबार इतिहासमा आज पाँच वर्ष अघि आजकै दिन सम्विधान बनाए बापत नेपालले नाका बन्दी भोग्नुपरेको थियोे !
आजको कोरोना अप्डेट :
नेपाल
कुल परीक्षण ===९ लाख १४ हजार २ सय ९०
क्वारेन्टाइनमा —४ हजार ७ सय ५१
विश्वभर कोरोना :
संक्रमित: ३ करोड १२ लाख २० हजार ७ सय ८४
निको भएका :२ करोड २५ लाख ७६ हजार ८ सय ३०
मृत्यु : ९ लाख ६४ हजार ७ सय ६१
स्रोत: वर्डोमिटर्स
आजको मौसम
असोज ५ गते (सोमबार)
दिउँसो : देशभर सामान्यतया बदली रही देशका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
राती : देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै प्रदेश नं १, प्रदेश नं २ र बाग्मती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
बढीमा : ३० डिग्री
घटीमा २० डिग्री
सूर्योदय : ५ः ५१
सूर्यास्त : ६:०२
प्रतिक्रिया