शुभप्रभात !! नमो नमः
आज २०७७ आश्विन ४
अधिक आश्विन शुक्ल तृतीया
तदनुसार सेप्टेम्बर २०, आइतबार
आजको कोरोना अप्डेट :
नेपाल
कुल परीक्षण ===९ लाख ४ हजार ७ सय ६
क्वारेन्टाइनमा —७ हजार ७ सय ३५
विश्वभर कोरोना :
संक्रमित: ३ करोड ९ लाख ७५ हजार ७ सय ८४
निको भएका :२ करोड २५ लाख ७६ हजार ८ सय ३०
मृत्यु : ९ लाख ६० हजार ८ सय ६३
स्रोत: वर्डोमिटर्स
आजको मौसम
असोज ४ गते (आइतबार)
दिउँसो : देशभर आँशिक देखि सामन्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ ।
राती : देशभर आँशिक देखि सामान्य बदली रही प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
बढीमा : ३० डिग्री
घटीमा २० डिग्री
सूर्योदय : ५ः ५१
सूर्यास्त : ६:०२
प्रतिक्रिया