आज संविधान दिवस

कोरोना अपडेट सहित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

शुभप्रभात !! नमो नमः

आज २०७७ आश्विन ३

अधिक आश्विन शुक्ल द्वीतीया

 तदनुसार सेप्टेम्बर १९, शनिबार

आजको कोरोना अप्डेट :     

नेपाल

कुल परीक्षण ===८ लाख ९४ हजार ३ सय ७३

कुल पोजेटिभ ===६१ हजार ५ सय ९३
आइसोलेशन —–१७ हजार ३ सय ८३
डिस्चार्जड केस —४३ हजार ८ सय २० (७१.१ %)
मृत्यु —३ सय ९०

क्वारेन्टाइनमा —७ हजार ७ सय ३६

विश्वभर कोरोना : 

संक्रमित:  ३ करोड  ६ लाख  ८५ हजार  ३ सय १

निको भएका :२ करोड २३ लाख २७  हजार २ सय ३७

मृत्यु : ९ लाख ५५ हजार ६ सय ९५

स्रोत:  वर्डोमिटर्स

आजको मौसम

असोज ३ गते (शनिबार)

दिउँसो : देशभर सामान्यतया बदली रही देशका केही  स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।सुदुरपश्चिमप्रदेशका  र प्रदेश नं ५ का  एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

 राती : देशभर सामान्यतया बदली रही थोरै  स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  

बढीमा : २७ डिग्री
घटीमा २० डिग्री

सूर्योदय : ५ः ५१
सूर्यास्त  : ६:०३