शुभप्रभात !! नमो नमः
आज २०७७ आश्विन २
अधिक आश्विन शुक्ल प्रतिपदा
तदनुसार सेप्टेम्बर १८ शुक्रबार
अधिकमास(पुरुषोत्तम मास) सुरु
आजको कोरोना अप्डेट :
नेपाल
कुल परीक्षण ८ लाख ८२ हजार ९ सय १५
क्वारेन्टाइनमा —७ हजार ८ सय ८३
विश्वभर कोरोना :
संक्रमित: ३ करोड ३ लाख ३३ हजार 9 सय १८
निको भएका :२ करोड २० लाख २२ हजार ५८
मृत्यु : ९ लाख ५० हजार १ सय ३९
स्रोत: वर्डोमिटर्स
आजको मौसम
असोज २ गते (शुक्रबार)
दिउँसो : देशभर सामान्यतया बदली रही देशका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।प्रदेश १ नं, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेशका र प्रदेश नं ५ का एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
राती : देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं ५ र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
बढीमा : २७ डिग्री
घटीमा २० डिग्री
सूर्योदय : ५ः ५०
सूर्यास्त : ६:०६
प्रतिक्रिया