शुभप्रभात !! नमो नमः
आज २०७७ आश्विन १
आश्विन कृष्ण अमावाश्यया
तदनुसार सेप्टेम्बर १७ बिहीबार
आजको कोरोना अप्डेट :
नेपाल
कुल परीक्षण ८ लाख ७२ हजार २ सय ७४
मृत्यु —३ सय ७९
क्वारेन्टाइनमा —७ हजार ८ सय २०
विश्वभर कोरोना :
संक्रमित: ३ करोड २३ हजार ३ सय ६३
निको भएका :२ करोड १७ लाख ७६ हजार ५ सय ८२
मृत्यु : ९ लाख ४४ हजार ६ सय ३७
स्रोत: वर्डोमिटर्स
आजको मौसम
असोज १ गते (विहीबार)
दिउँसो : देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ तथा प्रदेश ५ का एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।
राती : देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।
बढीमा : २६ डिग्री
घटीमा २० डिग्री
सूर्योदय : ५ः ५०
सूर्यास्त : ६:०६
प्रतिक्रिया