शुभप्रभात !! नमो नमः
आज २०७७ भाद्र ३१
आश्विन कृष्ण चतुर्दशी
तदनुसार सेप्टेम्बर १६ बुधबार
आजको कोरोना अप्डेट :
नेपाल
कुल परीक्षण ८ लाख ६१ हजार ७ सय
मृत्यु —३ सय ७१
क्वारेन्टाइनमा —७ हजार २ सय ५०
विश्वभर कोरोना :
संक्रमित: २ करोड ९७ लाख १७ हजार ९ सय ७१
निको भएका :२ करोड १५ लाख ३० हजार ६ सय ५७
मृत्यु : ९ लाख ३८ हजार ४ सय ३९
स्रोत: वर्डोमिटर्स
आजको मौसम
भाद्र ३१ गते (बुधबार)
दिउँसो : देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।
राती : देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।
बढीमा : २७ डिग्री
घटीमा २० डिग्री
सूर्योदय : ५ः ८४
सूर्यास्त : ६:७
प्रतिक्रिया