शुभप्रभात !! नमो नमः
आज २०७७ भाद्र ३०
आश्विन कृष्ण त्रयोदशी
त्रयोदशी श्राद्ध, मघा श्राद्ध
तदनुसार सेप्टेम्बर १५ मंगलबार
आजको कोरोना अप्डेट :
नेपाल
कुल परीक्षण ८ लाख ५१ हजार ४ सय ५
मृत्यु —३ सय ६०
क्वारेन्टाइनमा —६ हजार ८ सय ९२
विश्वभर कोरोना :
संक्रमित: २ करोड ९४ लाख ३४ हजार ९४
निको भएका :२ करोड १२ लाख ६८ हजार ४ सय ९४
मृत्यु : ९ लाख ३२ हजार ४ सय १९
स्रोत: वर्डोमिटर्स
आजको मौसम
दिउँसो : देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ , वाग्मती प्रदेश र गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।
राती : देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।
तापक्रम
बढीमा : २७ डिग्री
घटीमा २० डिग्री
सूर्योदय : ५ः ८४
सूर्यास्त : ६:४९
प्रतिक्रिया