शुभप्रभात !! नमो नमः
आज २०७७ भाद्र २९
आश्विन कृष्ण द्वादशी
द्वादशी श्राद्ध
तदनुसार सेप्टेम्बर १५ सोमबार
इतिहासमा आज
सन १९५९ मा आजकै दिन रुस प्रक्षेपित लुना २ अन्तरिक्षमा पुगेको थियो । यो पृथ्वीबाट अन्तरिक्षमा पुगेको पहिलो मानव बस्तु थियो ।
आजको कोरोना अप्डेट :
नेपाल
कुल परीक्षण ८ लाख ४० हजार ५ सय २५
मृत्यु —३ सय ३६
क्वारेन्टाइनमा —६ हजार ५ सय ३६
विश्वभर कोरोना :
संक्रमित: २ करोड ९१ लाख ७५ हजार ४ सय ५४
निको भएका :२ करोड १० लाख १८ हजार १ सय ७६
मृत्यु : ९ लाख २७ हजार ९ सय ७६
स्रोत: वर्डोमिटर्स
आजको मौसम
भाद्र २९ गते (सोमबार)
दिउँसो : देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सु.प. प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।
राती : देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, वाग्मती प्रदेश , गण्डकी प्रदेश , प्रदेश ५ का एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।
तापक्रम
बढीमा : ३० डिग्री
घटीमा २० डिग्री
सूर्योदय : ५ः ४८
सूर्यास्त : ६:१०
प्रतिक्रिया