शुभप्रभात !! नमो नमः
आज २०७७ भाद्र २७
आश्विन कृष्ण दशमी
द्शमी श्राद्ध
तदनुसार सेप्टेम्बर १३
शनिबार
आजको कोरोना अप्डेट :
नेपाल
मृत्यु —३ सय २२
क्वारेन्टाइनमा —६ हजार ७८
विश्वभर कोरोना :
संक्रमित: २ करोड ८६ लाख ३९ हजार ३ सय ३३
निको भएका :२ करोड ५६ लाख १ हजार ५ सय ६८
मृत्यु : ९ लाख १८ हजार ९ सय २८
स्रोत: वर्डोमिटर्स
आजको मौसम
भाद्र २७ गते (शनिबार)
दिउँसो : देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ , बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
राती : देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ , प्रदेश २, बागमती प्रदेश र प्रदेश ४ का एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
तापक्रम
बढीमा : ३० डिग्री
घटीमा २० डिग्री
सूर्योदय : ५ः ४५
सूर्यास्त : ६:१८
प्रतिक्रिया