शुभप्रभात !! नमो नमः
आज २०७७ भाद्र २६
आश्विन कृष्ण नवमी
नवमी श्राद्ध
तदनुसार सेप्टेम्बर १२ शुक्रबार
आजको कोरोना अप्डेट :
नेपाल
मृत्यु —३ सय १७
क्वारेन्टाइनमा —५ हजार ८ सय ६
विश्वभर कोरोना :
संक्रमित: २ करोड ८३ लाख १६ हजार ३ सय २८
निको भएका :२ करोड ३ लाख २८ हजार ३ सय ९२
मृत्यु : ९ लाख १३ हजार २ सय ५४
स्रोत: वर्डोमिटर्स
आजको मौसम
भाद्र २६ गते (शुक्रबार)
दिउँसो : देशभर सामान्यतया बदली रहि केहि स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ , बाग्मती प्रदेश ,गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
राती : देशभर सामान्यतया बदली रहि केहि स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ ,बाग्मती प्रदेश ,गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
तापक्रम
बढीमा : ३१ डिग्री
घटीमा १९ डिग्री
सूर्योदय : ५ः ४५
सूर्यास्त : ६:१८
प्रतिक्रिया