शुभप्रभात !! नमो नमः
आज २०७७ भाद्र २५
आश्विन कृष्ण अष्टमी
अष्टमी श्राद्ध
तदनुसार सेप्टेम्बर १० बिहीबार
आजको कोरोना अप्डेट : आज सम्म विश्व भर करोड ८८ हजार ९ सय २३ जना कोरोना संक्रमणबाट मुक्त भएका छ्न ।
नेपाल
आइसोलेशन —–१५ हजार २५
डिस्चार्जड केस — ३३ हजार ८ सय ८२ (६८.८)
मृत्यु —३ सय १२
क्वारेन्टाइनमा —५ हजार ४ सय ८०
विश्वभर कोरोना :
संक्रमित: २ करोड ८० लाख १४ हजार ४ सय २८
निको भएका :२ करोड ८८ हजार ९ सय २३
मृत्यु : ९ लाख ७ हजार २ सय ७६
स्रोत: वर्डोमिटर्स
आजको मौसम
भाद्र २५ गते (बिहिबार)
दिउँसो : देशभर सामान्यतया बदली रहि केहि स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ , बाग्मती प्रदेश ,गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
राती : देशभर सामान्यतया बदली रहि केहि स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ , प्रदेश २, बाग्मती प्रदेश ,गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
तापक्रम
बढीमा : २९ डिग्री
घटीमा २१ डिग्री
सूर्योदय : ५ः ४५
सूर्यास्त : ६:१८
प्रतिक्रिया