शुभप्रभात !! नमो नमः
आज २०७७ भाद्र २४
आश्विन कृष्ण सप्तमी
सप्तमी श्राद्ध
तदनुसार सेप्टेम्बर ९, बुधबार
आजको कोरोना अप्डेट :
नेपाल
कुल पोजेटिभ ४८ हजार १ सय ३८
आइसोलेशन —– १४ हजार ८ सय ६८
डिस्चार्जड केस — ३२ हजार ९ सय ६४ ९६।५०
मृत्यु —३ सय ६
क्वारेन्टाइनमा —(५ हजार ३ सय १०
विश्वभर कोरोना :
संक्रमित: २ करोड ७७ लाख २१ हजार ४ सय ४१
निको भएका :१ करोड ९८ लाख ८ हजार ६ सय १४
मृत्यु : ९ लाख ८ सय ५८
स्रोत: वर्डोमिटर्स
आजको मौसम
भाद्र २४ गते (बुधबार)
दिउँसो : देशभर सामान्यतया बदली रहि केहि स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ , प्रदेश २, बाग्मती प्रदेश ,गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
राती : देशभर सामान्यतया बदली रहि केहि स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ , प्रदेश २ , बाग्मती प्रदेश ,गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
स्रोत : मौसम विभाग
तापक्रम
बढीमा : २९ डिग्री
घटीमा २१ डिग्री
सूर्योदय : ५ः ४५
सूर्यास्त : ६:१८
प्रतिक्रिया