कोरोना : मृतक संख्या ९ लाख नजिक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

शुभप्रभात !! नमो नमः

आज २०७७ भाद्र २३

आश्विन कृष्ण षष्ठी

षष्ठीश्राद्ध

    तदनुसार सेप्टेम्बर ८, मंगलनबार

आजको कोरोना अप्डेट :

 


नेपाल

कुल PCR परीक्षण  -७ लाख ७७ हजार ५ सय ६३

कुल पोजेटिभ—- ४७ हजार २ सय ३६

आइसोलेशन —– १६ हजार २ सय ५९

डिस्चार्जड केस — ३० हजार ६ सय ७७  (६४.९)

मृत्यु —-३ सय

क्वारेन्टाइनमा —-४ हजार ७ सय ९


विश्वभर कोरोना :

संक्रमित: २ करोड  ७४ लाख ८४ हजार ५ सय ८८

निको भएका :१ करोड ९५ लाख ८५ हजार १ सय ९८

मृत्यु : ८ लाख ९६ हजार ७ सय ९६

स्रोत:  वर्डोमिटर्स

आजको मौसम

दिउँसो : देशभर सामान्यतया बदली  रहि केहि स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै  प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश ,गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

राती :  देशभर सामान्यतया बदली  रहि केहि स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै  प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश ,गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

स्रोत : मौसम विभाग

तापक्रम
बढीमा : ३१ डिग्री
घटीमा २१ डिग्री

सूर्योदय : ५ः ४५
सूर्यास्त  : ६:१८