शुभप्रभात !! नमो नमः
आज २०७७ भाद्र २१
आश्विन कृष्ण चतृर्थी
चतुर्थी श्राद्ध
तदनुसार सेप्टेम्बर ६, आइतबार
आजको कोरोना अप्डेट :
भारतमा दैनिक ९० हजार बढी संक्रमित
नेपाल
कुल PCR परीक्षण -७ लाख ५७ हजार ९ सय ६३
कुल पोजेटिभ—- ४५ हजार २ सय ७७
आइसोलेशन —– १७ हजार ८ सय ७०
डिस्चार्जड केस — २७ हजार १ सय २७ (५९.९)
मृत्यु —-२ सय ८०
क्वारेन्टाइनमा —-६ हजार सात १
विश्वभर कोरोना :
संक्रमित: २ करोड ७० लाख ४७ हजार ७२
निको भएका :१ करोड ९१ लाख ४७ हजार ७ सय ९५
मृत्यु : ८ लाख ८३ हजार ० सय १०
स्रोत: वर्डोमिटर्स
आजको मौसम
दिउँसो : देशभर सामान्यतया बदली रहि केहि स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै प्रदेश १, बाग्मती प्रदेश तथा गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
राती : देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै प्रदेश १ , प्रदेश नं २, बाग्मती प्रदेश तथा गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
स्रोत : मौसम विभाग
तापक्रम
बढीमा : २९ डिग्री
घटीमा २१ डिग्री
सूर्योदय : ५ः ४५
सूर्यास्त : ६:१८
प्रतिक्रिया